सङ्खुवासभाको खाँदबारीमा लटरम्म फलेको सुन्तला

सङ्खुवासभाको खाँदबारी नगरपालिका –४ स्थित सुन्तला जोन क्षेत्र बरुवाल गाउँमा फलेको सुन्तला ।
यो वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाईले सङ्खुवासभा र भोजपुर जिल्लाका ६ स्थानीय तहलाई सुन्तला जोन क्षेत्र घोषणा गरेको छ ।
तस्बिर ः भविन कार्की / रासस

