ढुङ्गामा बाघको आकृति

ढुङ्गामा बाघको आकृति
चितवनको माडी नगरपालिका–५ स्थित सोमेश्वरगढी जाने बाटोमा ढुङ्गामा कुदिएको बाघको आकृति ।
मन्दिरसम्म मानिसहरुको आकर्षण बढाउन एक दर्जनभन्दा बढी ढुङ्गा कुँदेर नेपालको मौलिक संस्कृति तथा धार्मिक आस्था झल्काइएको छ ।
तस्बिर ः कृष्ण आचार्य/रासस


