आमाको काजकिरियामा बसेका छोरीहरु

आमाको काजकिरियामा बसेका छोरीहरु
चितवनको भरतपुर महानगरपालिका–२०, चनौलीमा आमाको मृत्युपछि काजकिरियामा बसेका चार छोरी ।
आमा ज्ञानीमाया रानाभाटको ५१ वर्षको उमेरमा असामयिक निधन भएपछि छोरीहरु चन्द्रामाया, नेत्रमाया, रितु र विवाहित छोरी मालतीले आमाको काजकिरिया गरेका हुन् ।
तस्बिरः कृष्ण आचार्य/रासस


