च्याब्रुङ नाच

च्याब्रुङ नाच
नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ तथा सो सङ्घद्वारा सञ्चालित डिचेन डोङ्गगला स्मारक आँखा उपचार केन्द्र स्थापनाको २५औँ वर्ष पुगेको अवसरमा नेपाल नेत्रज्योति सङ्घ र उक्त सस्थाद्वारा सञ्चालित डिचेन डोङ्गगला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङद्वारा आइतबार आयोजित कार्यक्रममा च्याब्रुङ नाच प्रस्तुत गर्दै कलाकार ।
तस्बिर ः सन्तोष पुर्कुटी/रासस


