साकेला सिली प्रस्तुत गर्दै किराँत समुदाय

किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’को अवसरमा शनिबार दिक्तेलमा साकेला सिली प्रस्तुत गर्दै किराँत समुदाय ।
माझकिराँत भनेर चिनिने खोटाङका किराँत समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली चाड मनाउने गरेका छन् ।
तस्बिरः केदार मगर / रासस


