यिनै हुन् हत्या गरेको ३० बर्षपछि पक्राउ परेका भोजपुरका पूर्णहाङ राई

हत्यामा संलग्न रहेर फरार भएका अभियुक्तलाई तीस वर्षपछि पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय भोजपुरले सोमबार सार्वजनिक गर्दै ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका पूर्णहाङ राईलाई ललितपुरबाट प्रहरीले पक्राउ गरेको हो ।
तस्बिर ः निरोज कोइराला/रासस


