भोजपुरको हतुवागढीका स्थानीय कृषक मल्दिम राईको सुन्तला बगैँचा

सुन्तला बगान
भोजपुरको हतुवागढी गाउँपालिकाका- २ वालिङ गाउँका स्थानीय कृषक मल्दिम राईको सुन्तला बगैँचा ।
यहाँ उत्पादन भएको सुन्तला धरान, इटहरी, विराटनगर, काठमाण्डौँलगायतका सहरमा जाने गरेको उहाँको भनाइ छ ।
तस्बिर ः युवराज विष्ट/रासस


