ताप्लेजुङमा अवस्थित पाथीभरा (मुकुमलुङ)मा भक्तजनहरुले चढाएको सुन

ताप्लेजुङमा अवस्थित पाथीभरा (मुकुमलुङ)मा भक्तजनहरुले चढाएको सुन ।
पाथीभरामा सुनका विभिन्न गरगहानाहरु चढाउने गर्दछन् ।
पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन गरेर रिफाइन गर्दै आएको छ ।
विसं २०७० यता १८४ तोला ६ लाल सुन भक्तजनले चढाएको छ ।
तस्बिरः दिलकुमार लिम्बू/रासस


