भोजपुरको दक्षिण हतुवागढी गाउँपालिकामा स्वास्थ्य परीक्षणका लागि शिविरमा सर्वसाधारणको भीड

भोजपुरको दक्षिण हतुवागढी गाउँपालिकामा सोमबार आयोजित स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका सर्वसाधारण ।
नोवेल मेडिकल कलेज तथा टिचिङ अस्पताल विराटनगरको आयोजनामा उक्त पालिकामा एक दिने शिविर सञ्चालन भएको हो ।
तस्बिर : निरोज कोइराला/रासस


