सुनवालुवा–घोडेटार १९ किलोमिटर सडक विस्तारमा आर्थिक सहयोग गर्नेलाई सम्मान गर्दै हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई

सडक विस्तारमा सहयोग गर्ने सम्मानित

हतुवा क्षेत्रमा पहिलोपटक सुनवालुवा–घोडेटार १९ किलोमिटर सडक विस्तारमा आर्थिक सहयोग गर्नेलाई सम्मान गर्दै हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई ।

स्थानीयबासीले स्वतस्फुर्त रुपमा रकम सङ्कलन गरेर २०६६ सालमा पहिलोपटक सुनवालुवा–घोडेटार सडक विस्तार गरेका थिए ।

यो क्षेत्र सडक विस्तारका लागि ज्यानको जोमिख मोलेर ११ घण्टा लगाएर स्टाभेटर तारिएको १४ वर्ष पुगेको अवसरमा सडकको विकासमा योगदान गर्ने ३८ जना स्थानीयलाई सम्मान गरेको हो ।

तस्बिर ः युवराज विष्ट/ रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।