बाँसको फड्के निर्माण गरिँदै

किराँत धर्मगुरु फाल्गुनन्दले तपस्या गरेको फुलुङ्गीमा माघ १ गते बाट सुरु हुने धार्मिक मेलामा आउने यात्रुहरुको सहजताका लागि इलामको देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिका जोड्ने देउमाई खोला (फुलुङ्गी) मा बाँसको फड्के निर्माण गरिँदै ।
तस्बिर : रामकुमार लिम्बू/रासस


