सोलुखुम्बुका हिमालहरु कालापत्थरमा परिणत


समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमालहरु क्रमशः कालो बन्दै ।
समयमा हिमपात तथा वर्षात् नहुँदा सधैँजसो चाँदी झैँ टलक्क टल्कने सेता हिमालहरु कालापत्थरमा परिणत हुँदै गएका हुन् ।
तस्बिर ः सुवास विश्वकर्मा/रासस


