भोजपुरमा कांग्रेस नेता सिटौला मन्तव्य राख्दै

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा निर्वाचन समन्वय समिति भोजपुरले बुधबार भोजपुरमा आयोजना गरेको गठवन्धनका जनप्रतिनिधी तथा नेता कार्यकर्ता भेटघाट कार्यक्रममा मन्तव्य राख्दै ।
तस्वीर : निरोज कोइराला/रासस


