महभीर खोला जोड्ने पुलको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य कार्की

नगरपालिका¬–१० काफ्ले महभीर खुरिला सडक खण्डमा पर्ने महभीर खोला जोड्ने पुलको बुधबार उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की ।
तस्बिर ः निरोज कोइराला/रासस


