शुभकामना मन्तव्य दिँदै प्रदेश सांसद बान्तवा

टेम्केमैयुङ गाउँपालिका अन्तर विद्यालयस्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड कप प्रतियोगिताको बुधबार उद्धाटन कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रदेससभा सदस्य तथा नेपाली काँग्रेस भोजपुर सभापति विनोद बान्तवा ।
तस्बिर ः निरोज कोइराला/रासस


