गाउँमा पर्यटक तान्न पार्क निर्माण

पाख्रिबास नगरपालिका–८ को मुगा गाउँमा निर्माणाधीन जलदेवी सिमसार पार्क क्षेत्र ।
प्रदेश सरकार र पाख्रिबास नगरपालिकाको समझेदारीमा रु तीन करोड ४४ लाख ३२ हजारको लागतमा करिब ५ रोपनी क्षेत्रफलमा उक्त आयोजना सम्पन्न हुन लागेको हो ।
तस्बिर ः नारायणकुमार राई/रासस


