सङ्खुवासभाको हेलिप्याडमा फेला परेको सकेट बम निष्क्रियको तयारी गर्दै नेपाली सेना

सकेट बम निष्क्रियको तयारी गर्दै नेपाली सेना
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको हेलिप्याडमा फेला परेको सकेट बम निष्क्रियको तयारी गर्दै नेपाली सेनाको टोली ।
बुधबार बिहान ११ बजे जिल्ला प्रहरी कार्यालयको हेलिप्याड नजिकै सकेट बम फेला परेको थियो ।
तस्बिर ः भविन कार्की/रासस


