किताब बेच्न डोटी पुग्नुभएका महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आफ्नो जीवन कथामा आधारित पुस्तक ‘सम्झना, सपना र अविरल यात्रा’ नामक किताब बेच्ने डोटीमा ।
अभियानको २४औँ दिन पानी परिरहेको चिसो मौसममा पनि पुन छाता ओढेर किताब बेच्न सिलगढी बजारमा निस्किनुभएको छ ।
तस्बिर ः किरण धामी/रासस


