सोलुखुम्बुको च्याल्साबाट देखिएको नुम्बुर र गुम्बा

हिमाली जिल्ला सोलुखुम्बुको च्याल्सा क्षेत्रबाट देखिएको नुम्बुर हिमालको काखमा अवस्थित गुम्बा ।
शेर्पा समुदायहरुको आस्थाको केन्द्र यस गुम्बामा दर्जनौँ बौद्ध भिच्छुहरु बस्ने गर्छन् ।
तस्बिर ः सुवास दर्नाल/रासस


