माघ महिनामै फुल्यो लाली गुँरास


मकवानपुरको थाहा नगरपालिका– ४ स्थित दामनमा माघ महिनामा फुलेको लाली गुँरास ।
यस वर्ष लाली गुँरास विगतका वषभन्दा चाडै फुलेको र पहिला फागुन महिनातिर फुल्थे यस वर्ष जलवायु परिवर्तनले गर्दा चाडै फुलेको त्यहाँका स्थानीय बताउँछन् ।
तस्बिर ः हरिराम भेटुवाल/रासस


