जालपादेवी माबि पाख्रिबासका बिद्यार्थीहरु कुचो बाँध्ने सीप सिक्दै (तस्बीर)
धनकुटाको पाख्रिबास नगरपालिका वडा नं ४ मा अवस्थित श्री जालपादेवी माध्यमिक बिद्यालयमा अध्यनरत कक्षा ८ र ९ का छात्र-छात्राहरुलाई जीवन उपयोगी सीप विकास सम्वन्धि कुचो बाँध्ने सीप सिक्दै :




तस्बीर स्रोत : जालपादेवी माबिको फेसबुक


