सहिदभूमि साप्तिङ्टार स्थित सिद्धदेवी महिला समुहका दिदिबहिनीहरुलाई सहिदभूमि गाउँपालिकाको तर्फबाट पञ्चेबाजा हस्तान्तरण
धनकुटा सहिदभूमि गाउँपालिका वडा नम्बर-७,साप्तिङ्टार स्थित सिद्धदेवी महिला समुहका दिदिबहिनीहरुलाई सहिदभूमि गाउँपालिकाको तर्फबाट पञ्चेबाजा हस्तान्तरण गरियो ।




तस्बीर :मनोज राईको सचिवालय फेसबुक पेजबाट


