बालकुमारी घटनाको दोषीलाई कारवाहीको माग गर्दै अनेरास्वियू धनकुटाको आन्दोलन

दुई जनाको ज्यान जानेगरि भएको बालकुमारी घटनाको दोषीलाई कारबाही तथा मन्त्री प्रकाश ज्वालाको बर्खास्तीको माग गर्दै अनेरास्ववियु धनकुटा जिल्ला कमिटी अध्यक्ष प्रकाश गिरी सहितको उपस्थितिमा अनेरास्ववियु धनकुटाद्वारा धनकुटा बहुमुखी क्याम्पसमा आन्दोलन गर्दै
स्रोत : युथ फोर्स धनकुटाको फेसबुक


