पाख्रिबासमा ‘जेष्ठ नागरिकहरुलाई दन्त उपहार कार्यक्रम’ संचालन हुने

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा पूर्ण वा आंशिक दाँत नभएका जेष्ठ नागरिकहरुका लागि “जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम” संचालन हुने भएको छ ।

पूर्वान्चल डेन्टल हस्पिटल इटहरी, सुनसरीद्वारा गत माघ २८ गते पहिलो चरणको दाँत नाप जांच गरि लगिएको र ति दाँतहरुलाई मर्मत गरिसकेको हुनाले उक्त दांत जडान गर्नु पर्ने हुँदा पहिलो चरणमा आउनु भएका जेष्ठ नागरिकहरुलाई उक्त दांत जडान गरिने भएको नपाद्वारा जारी सूचनामा उल्लेख ।

कार्यक्रम यही फागुन १६ गते बुधवारका दिन पाख्रिबास नपा कार्यालयमा दिनको ११ बजेबाट सुरु हुने पनि सूचनामा उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।