जालपादेवी माबि,पाख्रीबासमा शिक्षकहरूलाई शिक्षक झोला वितरण (तस्बीर)
धनकुटाको पाख्रीबास नगरपालिका ४ स्थित श्री जालपादेवी माध्यमिक बिद्यालयमा शिक्षण सिकाइ कार्यका दौरानमा आवश्यक पर्ने शैक्षिक सामाग्रीहरूलाई व्यवस्थित रूपमा कक्षाकोठासम्म पुर्याइ शिक्षण कार्यलाई टेवा पुर्याउने उद्देश्यका साथ शिक्षकहरूलाई शिक्षक झोला वितरण :




स्रोत : जालपादेवी माबिको फेसबुक


