पाख्रिबासको श्री जालपादेवी माबिमा कक्षा ११ मा अध्ययनरत बिद्यार्थी केन्द्रित ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम(तस्बीर)
पाख्रीबास,धनकुटा । धनकुटाको पाख्रिबासमा अवस्थित श्री जालपादेवी माबिमा कक्षा ११ मा अध्ययनरत बिद्यार्थी केन्द्रित ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम पाख्रीबास ट्राफिक प्रहरी कार्यालयद्वारा सन्चालन गरिएको छ ।
हेर्नुहोस् तस्बीर –



स्रोत :जालपादेवी माबि


