बंगलादेशका स्थीति सामान्य हुदैँ गए पछि कलेज भर्ना खुल्ला, नयाँ आरक्षण नीति लागु गरिने

ढाका, २७ साउन । बंगलादेशका विभिन्न कलेज र मदरसामा कक्षा ११ मा चौथो चरणको भर्नाका लागि आवेदन प्रक्रिया आइतबारदेखि सुरु हुँदैछ ।

 

केही कलेज र मदरसाका सिट खाली भएकाले तीन चरणमा आवेदन दिएर पनि विद्यार्थी भर्ना हुन नसकेकाले यस्तो निर्णय गरिएको हो । विद्यार्थीहरूले अर्को बुधबारसम्म अनलाइन आवेदन दिने अवसर पाउनेछन्।

 

चौथो चरणको आवेदनको नतिजा अगस्ट १७ मा घोषणा गरिने छ र विद्यार्थी कन्फर्मेसन अगस्ट १८ मा सुरु भएर १९ अगस्ट साँझसम्म जारी रहनेछ।

सबै प्रक्रिया पछि चौथो चरणका लागि कलेजहरूमा भर्ना अगस्त १९ बाट सुरु हुनेछ।

 

कोटा सुधारका लागि जारी आन्दोलनका बीच गत असार १६ गते देशभरका सबै सरकारी तथा निजी विद्यालय, कलेज, मदरसा र विश्वविद्यालय अनिश्चितकालका लागि बन्दको घोषणा गरिएको थियो ।

 

विद्यार्थीले आवेदन दिने कलेजहरूमध्ये एउटा मात्र कलेजको योग्यता, कोटा र प्राथमिकताका आधारमा उनीहरूको भर्ना निर्धारण गरिनेछ। नयाँ आरक्ष्(णको ब्यवस्था पछि भर्ना लिन लागिएको हो । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।