भेनेजुएलाका पाँच देशमा कुटनीतिक निकायमा बिपक्षीद्दारा आक्रामण, छानबिन गर्न माग

एजेन्सी । भेनेजुएलाले पाँच देशमा अवस्थित उसको कुटनीतिक नियोगमा क्षति गरेको जनाएको छ ।

राष्ट्रपति निकोलस मदुरोका विपक्षीहरूले ५ राष्ट्रमा रहेको देशको कूटनीतिक भवनमा क्षति पुर्‍याएको जनाएका हुन् ।

विदेश मन्त्री यवान गिलका अनुसार पोर्चुगल, जर्मनी, स्पेन, कोलम्बिया र कोस्टारिकाका कुटनीतिक निकायमा बिपक्षीहरूले क्षति पुरयाएको आरोप लगाएका छन् ।

 

उनले एक विज्ञप्ति जारी गर्दै सो तोडफोडलाई कमान्डिटो भनेर चिनिने बिपक्षीका तल्लो तहका समूहले गरेका हुन । तर उनले आरोपलाई पुष्टी गर्ने गरी कुनै प्रमाण भने प्रस्तुत गरेनन् ।

 

राष्ट्रपति मदुरोले तेस्रो कार्याकालका लागि लिएको पद तथा गोपनियताका शपको तेस्रो दिनमा यो आरोप लगाइएको हो । 

‘पाँच देशका अधिकारीहरूलाई सो घटनामा संलग्न जिम्मेवारहरूलाइ पक्राउ गर्न र भेनेजुएलाको कुटनीतिक निकायहरूको अखण्डता सुनिश्चित गर्नका लागि पनि ती देशले  आफ्नो अनुसन्धानलाई छिटो गर्न आग्रह गरेको छौं ।’ तर, उनले कूटनीतिक निकायमा कहिले कहिले तोडफोड गरियो भन्ने कुरा भने कतै खुलाएका छैनन् ।

 

प्रमुख प्रतिपक्षी गठबन्धनले बिदेश मन्त्रीको सो आरोपबारे तत्काल प्रतिक्रिया दिएको छैन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।