धनकुटाको हिले बजारमा होली विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न(फोटो फिचर)

धनकुटा,२९ फागुन । धनकुटाको हिले बजारमा होली विशेष सांस्कृतिक कार्यक्रम सहित होली पर्व मनाइएको छ ।

द एलिट क्लबको आयोजनामा भएको सास्कृतिक कार्यक्रममा हिले बजारमा रहेको विभिन्न स्थानीय ब्यान्ड र डिजे अननोन धरानको प्रस्तुति रहेको थियो । द चिज हेड व्यान्ड , जिराे ग्राभिटिले प्रस्तुति राखेका थिए । डिजे अनाेन धरान र पाहुना व्यान्ड डिजे नब अफ दुबै कालेले होली मनाउन उपस्थित सम्पूर्णलाई दर्जन भन्दा बढी सांगीतिक प्रस्तुति प्रस्तुत गर्दै मनाेरञ्जन गराएका थिए ।

सोही अवसरमा आयाेजक टिमले सञ्चालन गरेको मट्का फुटाउने प्रतियोगिता सुजन बस्नेतले जितेको आयाेजक क्लबका अध्यक्ष विशाल तितुङले जानकारी दिनुभयाे । सुजन बस्नेतलाई रु १ हजार नगद पुरस्कार प्रदान गरिएको आयाेजकले जनाएको छ ।

उक्त होली विशेष सास्कृतिक कार्यक्रम सम्पन्न गर्नका लागि स्थानीय सरकार , हिले बजारमा रहेको विभिन्न उद्योग व्यावसायीहरुले सहयोग गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।