हाइ अल्टिच्युड ट्रेनिङका लागि एन्फाका खेलाडी मनाङमा
काठमाडौं, २१ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफनो खेलाडीहरूलाई हाइ अल्टिच्युड तालिमका लागि मनाङ लगेको छ ।
यतिखेर खेलाडीहरू मनाङमा चिसोमा रमाइरहेका छन ।
कोही ढुंगा बोकिरहेका छन भने कोही मरस्याङ्दी खोलमा नुहाइरहेका छन् ।


