झापामा कुटपिटबाट दोस्रो किशोरको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिका–९ का १५ वर्षीय आदित्य तामाङको कुटपिटपछि बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

यसअघि सोही घटनामा घाइते भएका रोमन थापाको पनि मृत्यु भइसकेको थियो। ट्युसनबाट फर्कने क्रममा ध्रुवतारा स्कुलका केही विद्यार्थीहरूले आदित्यमाथि दोहोरो कुटपिट गरेका थिए।

घटनासँग सम्बन्धित ६ किशोरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। दुबै परिवारले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।