मोरङको कोयलपुरमा भेटिएको शवको पहिचान अझै खुल्न सकेन

मोरङ । मोरङको बुढीगंगा गाउँपालिका–६ को कोयलपुरस्थित नहर नजिकको झाडीभित्र गत शनिबार अपराह्न नग्न अवस्थामा भेटिएको युवतीको शवको पहिचान अझै खुल्न सकेको छैन।

शव सडेको अवस्थामा फेला परेको थियो र पहिचानका लागि मोरङ प्रहरी निरन्तर अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार, शवसँग पाइएको लुगा र झुम्काको आधारमा युवतीको पहिचान गर्ने प्रयास गरिरहेको छ। तस्बिरमा देखिएका लुगा र झुम्कालाई चिनेका व्यक्तिहरूलाई प्रहरी वा पीडितको परिवारलाई जानकारी दिन आग्रह गरिएको छ।

यस घटनाको अनुसन्धान जारी राखिएको छ, र प्रहरीले घटनाको पूर्ण सत्यतथा पत्ता लगाउने प्रयासमा छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।