बेलबारीमा जंगली हात्तीको आक्रमणबाट लिम्बू घाईते
बेलबारी । मोरंगको बेलबारी-१० भाउन्नेमा आज बिहान जंगली हातिको आक्रमणबाट बेलबारी-१० भाउन्नेका बर्ष ४१ का अमित लिम्बू गम्भीर घाईते भएका छन ।
उनलाई उपचारका नोबेल मेडिकल कलेज लगिएको छ ।