बेलबारीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु,एक घाईते
बेलबारी । मोरङ्को बेलबारीमा पछिल्लो एक साताको अबधिमा जंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
त्यसैगरि एक जना घाइते भएका छ्न ।
हात्तीले ूालीनाली र भौतिक संरचनामा समेत हात्तिले क्षती पुर्याएको छ ।।


