तेह्रथुमको आठराईमा ट्याक्सी दुर्घटना,९ जना घाइते
तेह्रथुम । तेह्रथुमको आठराईमा ट्याक्सी दुर्घटना भएको छ ।
आठराई गाउँपालिका ६ चुहानडाडा को मांसारी ज्यामिरेमा मे १ ज २५५२ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।
ट्याक्लीमा सवार ९ जना घाइते भएका छन ।
घाइतेहरुवाई फिदिम अस्पतालमा उपचारको लागि पठाइएको छ भने
थप बिबरण आउन बांकी रहेको छ ।


