संघीय समितिका ३ समितिका बैठक बस्दै, मिडिया काउन्सिल बिधेयक माथी छलफल जारी

संघीय समितिका ३ समितिका बैठक बस्दै, मिडिया काउन्सिल बिधेयक माथी छलफल जारी

काठमाडौं, ६ साउन । संघीय संसद अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैँछ ।
 
संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठकहरू बस्नेछन् ।
 
जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ः०० बजेका लागि बोलाइएको छ । जुन बैठकमा विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग छलफल हुनेछ ।
 
उता, महिला तथा सामाजिक मामिला समितिको बैठकमा वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्था सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।
 
साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल जारी राखिएको छ । जुन बैठक दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖