मलेसियामा सम्पर्क विहिन भएका खोटाङ्गका हरी प्रसाद राईको खोजीका लागि अपिल

खोटांग । रोजगारीको सिलसिलामा विगत ३ वर्षदिखि मलेसियामा कार्यरत हरिप्रसाद राई मिति २०८२/४/2(जुलाई १८, २०२५) वेलुका देखि सम्पर्क विहिन भएका छन् ।

खोटाङ्ग जिल्ला दिक्तेल रुपाकोट मझुवागढी न. पा. वडा न. ११ स्थायी ठेगाना भएका हरीप्रसाद राईका दाजु केशर बहादुर राईले निजका भाइलाई खोजतलास गरिदिनुहुन भनि दिएको निवेदन यस दुतावासलाई प्राप्त भएको छ ।

परिवारका अनुसार निज हरीप्रसाद राई २०८२/४/2 (जुलाई १८, २०२५) गते विहान साथीलाई भेट्न भनि आफु कार्यरत कम्पनीबाट निस्किएको र वेलुका देखी सम्पर्क विहिन भएका शनिबारका दिन क्वालालम्पुरबाट साथीसँग सम्पर्कमा आएका थिए। ले परिवार अत्यन्त चिन्तित रहेको छ।

सूचना भएमा सम्पर्क गरिदिनुहुन

हरिप्रसाद राईको बारेमा कुनै जानकारी भएमा वा कसैले देख्नुभएमा निम्न नम्वरमा तत्काल सम्पर्क गरीदिनुहुन अनुरोध छ ।

नेपाली राजदुतावास, क्वालम्पुरको हटलाइन न.:‌ +६० १६ २४७ २७७७

हिमाल राई (दाजु): +६० ११ १६१३ ४८७६

केशर बहादुर राई :+९७७ ९७६९ ३८२९३३

-स्रोत :एम्बासी अफ नेपाल,मलेसिया

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।