धनकुटामा लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने अभियान

धनकुटा, ३० साउन । डेङ्गी रोगको संक्रमण बढ्दै गएपछि धनकुटामा लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने अभियान चलाइएको छ ।

स्वास्थ्य कार्यालय धनकुटाको समन्वयमा जिल्ला प्रशासन, प्रहरी, नगरपालिका र स्थानीयको सयुक्त टोलीले बजार क्षेत्रका गाडी, मोटरसाइकल मर्मत केन्द्र र घर घर पुगेर अनुगमन सुरू गरेको हो । चिकित्सकसहितको टोलीले पानी जम्ने भाँडा, टायर, गमला, ट्याङकी आदीमा पाइएका लार्भा नष्ट गर्न निर्देशन दिएको छ ।

धनकुटा अस्पतालमा दैनिक १० जना डेङ्गी संक्रमित बिरामीहरू भर्ना हुने गरेको जिल्ला अस्पताल धनकुटाका प्रमुख सन्तोष राइको भनाइ छ । एडिस एजिप्टाइ प्रजातीको संक्रमित लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने चिकित्सकहरुको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।