धनकुटामा रक्तदान

धनकुटा, ६ भदौ । ब्रहमाकुमारी राज योग सेवा केन्द्र र धनकुटा समाज सेवा प्रभागले विश्व बन्धुत्व दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

पूर्व प्रमुख प्रशासिका दादी प्रकाशमणी ज्युको १८औं पुण्यतिथिको स्मरणमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

“रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विभिन्न सामाजिक संघसंस्था, स्थानीय निकाय तथा स्वास्थ्य संस्थाहरूको सक्रिय सहकार्यमा ६८ जनाले रक्तदान गरेको आयोजक संस्थाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖