प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण : जेन-जी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र प्रत्येक मृतकका परिवारलाई १०-१० लाख दिने निर्णय
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन्।
पद ग्रहण गरे लगत्तै उनले जेन-जी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र प्रत्येक मृतकका परिवारलाई १०-१० लाख दिने निर्णय गरेकी छन्।


