शपथ ग्रहण पछि बिरामी भेट्न अस्पताल पुगे कुलमान घिसिङ
काठमाडौ । नवनियुक्त मन्त्री कुलमान घिसिङ जेन-जी आन्दोलनका घाइतेलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
ऊर्जा, भौतिक योजना र शहरी विकास मन्त्रालयको जिम्मेवारी पाए लगत्तै उनी शिक्षण अस्पताल पुगेका हुन्।


