दुर्घटनामा परी सुनसरी जिल्ला अस्पतालमा कार्यरत डाक्टर काजल मेहताको निधन
इनरुवा । सुनसरी जिल्ला अस्पतालमा कार्यरत डेनटीस्ट काजल मेहताको सडक दुर्घट्ना परी मृत्यु भएको छ ।
भोकराहानरसिंह गाउँपालिका वडा -१ काली मन्दिर नजिकै दुर्घटना भएको बताइएको छ ।
उनी रजिष्ट्रर्ड डेन्टल हाइजेनिस्ट पदमा कार्यरत थिइन् ।


