सामाजिक अभियन्ता लाक्पा तामाङ रिहा

धनकुटा,२० कार्तिक । सामाजिक अभियन्ता लाक्पा तामाङ रिहा भएका छन् ।

गाली गलौज र साइबर अपराध मुद्दामा गत कार्तिक १७ गते पक्राउ परेका तामाङ आज रिहा भएका हुन् ।

जिल्ला अदालत धनकुटाले तामाङलाई उक्त दिन २० हजार धरौटी माग गरेपछि सो रकम नबुझाई कारागार चलान भएका थिए ।

अभियन्ता तामाङको रिहाइका लागि श्रम संस्कृति पार्टी धनकुटाको अगुवाईमा जिल्लाको भेडेटार,हिले,पाख्रिबास,सिंधुवा लगायतका स्थानमा स्वेच्छिक रुपमा आर्थिक सहयोग संकलन गरिएको थियो ।

उक्त संकलित रकमबाट आज धरौटी बुझाइएपछि अभियन्ता तामाङलाई जिल्ला कारागार धनकुटाबाट रिहा गरिएको श्रम संस्कृति पार्टी धनकुटाका अध्यक्ष जितेन्द्र मांग्पाहांग राईले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।