चौबिसेमा एमालेको बिरोध प्रदर्शन

बिनोद भण्डारी,धनकुटा(राजारानी) । नेकपा एमाले चौबिसेले संघीय गणतन्त्र र संविधान रक्षाका लागि जनप्रदर्शन गरेको छ।

राजरानी बजारमा आयोजित उक्त प्रदर्शनमा सयौंको संख्यामा पार्टीका कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्तिथिति थियो।लोकतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी तत्वको र वैदेशिक हस्तक्षेपको विरोध गर्दै गत भदौ २३/२४ मा भएको जेन्जी आन्दोलनको पनि निष्पक्ष छानबिन गर्न माग गरेको थियो।

जुलुस राजारानी बजार परिक्रमा गरि राजारानी चोक पुगेर कोणसभामा परिवर्तन भएको थियो।उक्त सभालाई पार्टीका गाउँकमिटी अध्यक्ष जीवन कटुवाल र प्रदेश सभा उपाध्यक्ष टिकाराम चेम्जोङले संबोधन गर्नुभएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।