धनकुटाको बसपार्कमा नवनिर्मित स्तनपान कक्षको उद्घाटन
धनकुटा । धनकुटामा स्तनपान कक्ष संचालनमा आएको छ ।
जिल्लाको धनकुटा नगरपालिका ७ स्थित बसपार्कमा पुर्ण स्तनपान कक्ष संचालनमा आएको हो ।
सार्वजनिक स्थानमा स्तनपान गराउन सहजताको उक्त कक्ष संचालनमा ल्याइएको हो ।
उक्त नवनिर्मित स्तनपान कक्षको नगर प्रमुख चिन्तन तामाङले उद्घाटन गरेका हुन् ।


