धनकुटाको पाख्रिबासमा हायस माइक्रोबस दुर्घटना,१४ जना घाइते

धनकुटा,५ मंसिर । धनकुटामा हायस माइक्रोबस दुर्घटना भएको छ ।

जिल्लाको पाख्रिबास नगरपालिका ५ स्थित भैंसेमा बिहान करिब ६:३० बजे काठमाडौबाट खांदबारी जांदै गरेको बा ३ ख ५३०२ नम्बरको हायस माइक्रोबस सडकमै पल्टिएर दुर्घटना हुंदा १४ जना घाइते भएका छन् ।

घाइतेहरुको उद्दार गरि जिल्ला अस्पताल धनकुटा ल्याइएको र घाइते १४ मध्ये तीन जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले बताए ।

दुर्घटनाको बारे बिस्तृत जानकारी आउन बांकी रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।