कोशी प्रदेश प्रहरीको जिम्मेवारी डीआईजी घिमिरेलाई

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको नेतृत्व डीआईजी विनोद घिमिरेले पाएका छन्।

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनमा सोमबार तीन जना डीआईजीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अघिका प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की एआईजीमा बढुवा भएपछि रिक्त भएको पदमा घिमिरेलाई जिम्मेवारी दिइएको हो। उनी यसअघि प्रहरीका केन्द्रीय प्रवक्ता थिए।

यससँगै डीआईजी दिलिप सिंह देउवा प्रदेश समन्वय विभाग र डीआईजी दीपककुमार बस्नेत महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा भएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।