धनकुटाका दुई जना लागू औषध गाँजा सहित धरानबाट पक्राउ

धनकुटा,९ मंसिर । सुनसरीको धरान-२० स्थित बाट लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर ०८ गते अस्थायी प्रहरी चौकी बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को. १ झ २१७८ नम्बरको पिकअप गाडीको डालामा ५ वटा कालो झोलामा प्याकिङ गरेर लुकाई छिपाई राखेको ५० किलोग्राम गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भए सगै चालक धनकुटा सागुरिगढी-९ का खडग बहादुर मगराती र सह-चालक दुर्गा विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाँजा सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।