झापाको बिर्तामोडमा पिकअप बोलेरो र कार ठोक्किंदा दुर्घटना
झापा । झापाको बिर्तामोड हर्कलाल मार्गमा एक पिकअप बोलेरो र कार दुर्घटना भएको छ।
दुर्घटनामा घाइतेलाई उपचारका लागि B&C अस्पताल लगिएको जनाइएको छ।
थप विवरण र घटनाको अनुसन्धान बिर्तामोड प्रहरीले गरिरहेको छ ।


