लैँगिक हिंसा सामुहिक समस्या : उपप्रमुख कोईराला

बेलबारी । लैँगिक हिंसा कसैले निजि पिडा मात्र नभएर यो समाजको सामुहिक समस्या भएको बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोईराला) ले बताएकी छिन ।

सबै समुदायलाई समान रुपमा ब्यबहार गर्न नसकिएसम्म हिंसा अन्त्य नहुने समेत उनले बताएकी छिन । लैँगिक हिंसा बिरुद्धको १६ दिने अभियान उदघाटनका क्रममा बेलबारी नगरपालिकामा आयोजित उदघाटन तथा अन्त्रक्रिया कार्यक्रममा उनले यस्तो धारणा राखेकी हुन ।

कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई ईलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख राजिब गिरी लगायतले आफना धारणा राखेका थिए । कार्यक्रममा जनप्रतिनिधि तथा बिभिन्न संघसंस्थामा क्रियाशिल महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।